खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ खजुरा मिनिपार्क एण्ड रिसोर्ट प्रा.लि. को कोठा नम्बर १०५ मा जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । आज मध्यान्ह १ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय धनौलीको टोलिले जुवाखालमा छापा मारेर १३ जनालाई पक्राउ गरेको…