२९ भदौ २०८३, सोमबार | September 14, 2026

मणिमुकुन्द सेन उद्यान परिसरमा रहेको ५ सय वर्ष पुरानो शिवमन्दिर उद्घाटन

बुटवल । पर्यटकीय गन्तव्य मणिमकुन्द सेन उद्यान (फुलबारी) संरक्षण समिति परिसरमा रहेको ५ सय वर्ष पुरानो सेनकालिन शिवालय मन्दिर उद्घाटन गरिएको छ । धार्मिक महत्व बोकेको मन्दिरको पुनःनिर्माण गरि शुक्रबार महाशिवरात्रीको दिन उद्घाटन गरिएको हो । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा पुजापाठसहित…