६ पुस २०८२, आइतबार | December 21, 2025

प्रसिद्द कृषि सहकारी सस्था लिमिटेडको शुभकामना आदानप्रदान तथा सातौं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । बुटवल उपमहानगर वडा नम्बर-६ सुन्दरनगरमा अवस्थित प्रसिद्द कृषि सहकारी सस्था लिमिटेडको शुभकामना आदानप्रदान तथा सातौं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । सहकारीले शुभ दिपावली, छ्ठ पर्व तथा नेपाल सवतको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा सातौं वार्षिक साधारणसभा सप्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगर वडा नम्बर ६…