८ चैत्र २०८२, आइतबार | March 22, 2026

जितगढी किल्ला बुटवल उपमहानगरपालिका मातहतमा

बुटवल । नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको किल्ला संरक्षण र पुन:निर्माणपश्चात् नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गरेका हुन् । गरुड दल गणले संरक्षण र पुन:निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालन अब बुटवल उपमहानगरपालिकाले…