बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले ३२ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । बुधबार एक समारोहका बिचमा क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले साप्ताहिक कार्यक्रमको शुभारम्भ गरेका हुन । सो अवसरमा बोल्दै शर्माले समाजले पत्याएको क्याम्पसका हरेका कार्यक्रम सामाजिक उत्तरदायित्वसंग जोडिने बताउँदै शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको विकास गर्ने बताए । वार्षिकोत्सवको…