बुटवल । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिताको आजको खेलमा डाँफे स्पोर्टस ‘ए’ खजुरा र एफ सि ब्रोदर्श खजुरा विजयी भएका छन । न्यु डाँफे स्पोर्टस् क्लवको आयोजनामा खजुराको मिनी रंगशालामा भएको पहिलो खेलमा आयोजक न्यु डाँफे स्पोर्टस ‘ए’ खजुराले मनकामना समाज सुधार युथ क्लब, कोहलपुरलाई ५–० गोल अन्तरले पराजित गरेको…