बेनी । जलजला गाँउपालिका अन्तर्गत मल्लाज कोत भगवती मन्दिरको पुनःनिर्माण कर्ता शिवकुमार श्रेष्ठको मृत्युको १३ औ दिनमा मन्दिर प्राङ्गनमा शोसभाको आयोजना गरिएको छ । कोत भगवती पूजा समितिले श्रेष्ठको शोकमा शोकसभा राखेको हो । समितिका उपाध्यक्ष हरिबहादुर जीसीको अध्यक्षतामा भएको शासभामा बोल्ने वक्ताहरुले श्रेष्ठको मल्लाज बनाउने ठुलो सपना बिचमै अधुरो भएको बताए । उनीहरुले गाँउको…