बुटवल । रुपन्देहीको चिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका ३ जना युवाहरु पक्राउ परेका छन् । गते २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएकोमा प्रहरीले सुनको गहना सहित बुटवलका ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बुटवल उप-महानगरपालिका वडा नं. ७ का २३ वर्षिय बिष्णु थापा, बुटवल…