खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा साना तीनदलीय गठबन्धन निकट उम्मेदवारहरुलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवारहरु विजयी भएका छन् । आज साँझ सम्पन्न मतगणना अनुसार गठबन्धन दल निकट उम्मेदवारहरुलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवारहरु विजयी भएका हुन् । प्राप्त परिणाम अनुसार ४ सदस्यका लागि भएको निर्वाचनमा मन्दिर चुनाव चिन्ह…