१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चालुआबमा छुट्टाइएका अधिकांश योजनामा सरकारले कैची चलायो : पूर्वअर्थमन्त्री पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदबार विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा पछिले छुट्टाएका अधिकांश योजनाका बजेट अहिलेको सरकारले कटौती गरेको जनाएका छन् । बजेट कटौतीका कारण ती आयोजनाहरु स्थगित भएको भन्दै उनले बजेट नरोक्न वर्तमान सरकारलाई सुझाव दिएपनि ध्यान नदिएको बताएका छन् । ‘एकातर्फ पूँजीगत खर्च भएन भन्ने…