बुटवल । बुटवल–पाल्पा सडक खण्डअन्तर्गत तिनाउ गाउँपालिका–३मा शनिबार भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । ठक्करपछि…