५ पुस २०८२, शनिबार | December 20, 2025

शंकर खड्काले हात पारे सातौं जिल्लास्तरीय स्नुकरको उपाधि

बुटवल । सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६-४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए । खड्का…