२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

सकियो विजनेश इन्कुवेशन : १४ नवउद्यमीले लिए लाभ

बुटवल । बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको विजनेश इन्कुवेशन कार्यक्रम सकिएको छ । गएको बैशाखबाट सुरु गरिएको तेस्रो चरणको विजनेश इन्कुवेशन कार्यक्रमको शुक्रबार औपचारिक रुपमा समापन गरिएको हो । यो विजनेश इन्कुवेशनमा सहभागि हुनका लागि २४ जना नवउद्यमीले आवेदन दिएकोमा १४ जनालाई छनौट गरि सहभागि गराईएको संघले जनाएको छ । नेपाल सरकार उद्योग वाणिज्य…