२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

नवसोच एकता क्लब तिलोत्तमा-१६ को खुल्ला भलिबल प्रतियोगिता शुरु

तिलोत्तमा । नवसोच एकता क्लब तिलोत्तमा-१६ को आयोजनामा बुधबारबाट प्रथम वडा कप माउन्ट एभरेस्ट खुल्ला भलिबल प्रतियोगिता-२०८० पर्सवामा शुरु भएको छ । राष्ट्रिय एकता दिवशको अवसर पारि बुधबारबाट शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका नेपाल प्रहरीका विभागीय टोली सहित कुल १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजार प्राप्त…