४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा बहुमतका नाममा चन्दा असुली गर्ने एमाले नेता सहित २ जना पक्राउ

दाङ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने एमालेका नेता सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान त्रिवेणी गाउँपालिका ५ फालाबाङका एमालेका स्थानीय नेता तथा पत्रकार धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका १ दमाचौरका चन्द्र प्रकाश विकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुले नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी बिभिन्न व्यक्तिहरुसंग चन्दा…