५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री विजय यादव पक्राउ

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री एवं एमाले नेता विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर मुद्दामा पूर्व कृषि मन्त्री यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो । रुपन्देही जिल्ला…