नेपालगन्ज । साइकलेहरुको महाउत्सवका रूपमा आयोजना गरिदै आएको कोराले नेपालगन्जमा ५ औ संस्करणकारुपमा निरन्तरता पाउने भएको छ । देशभरका प्रमुख शहरहरु सङ्गै शनिबार नेपालगन्जमा ५ औं संस्करणकारुपमा कोरा नेपालगन्जको आयोजना हुने भएको हो । नेपालगन्जमा सन् २०१९ बाट नियमित आयोजना गरिदै आएको कोराको यो ५ औं सस्करण भएको नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ । काठमाडौ…