५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलको सिद्धबाबामा खुल्लेआम ब्रम्हलुट, हरेक भक्तले चढाएको दानको ५० प्रतिशत रकम गायव

बुटवल । नेपालमा धार्मिक स्थलहरुमा ब्रम्हलुट मच्चाउने अभियान सामान्य जस्तै बन्न थालेको छ । परम्परादेखि गुठिका रुपमा रहेको जग्गा बेच्ने विषय देशब्यापी बहस भईरहेका बेला रुपन्देहीको चिडिया खोला नजिक रहेको सिद्धबाबामा भएको ब्रम्हलुटको अर्को घटना सार्वजनिक भएको छ । तल्लो सिद्धबाबाका नामले प्रसिद्ध मन्दिरमा आउने भक्तजनहरुले दिएको दानमा खुल्लेआम ब्रम्हलुट भएको प्रमाण सार्वजनिक भएपछि यसतबेला…