५ पुस २०८२, शनिबार | December 20, 2025

अनेरास्ववियु रुपन्देहीद्वारा राष्ट्रपति पौडेललाई एक रुपैयाँ सहयोग अभियान सुरु

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलकोे उपचार बापतको खर्च सरकारले व्यहोर्ने निर्णय गरे संगै अनेरास्ववियु रुपन्देहीले राष्ट्रपति पौडेललाई एक रुपैयाँ सहयोग अभियान सुरु गरेको छ । उपचारका क्रममा भारतमा जाँदा आफ्नो खर्च आफैले व्यहोर्ने बताएका पौडेलले हाल सरकारबाट उपचार खर्च लिने निर्णय गरेपछि अनेरास्ववियु रुपन्देहीले एक रुपैयाँ सहयोग अभियान सुरु गरेको हो । अनेरास्ववियु स्थायी कमिटी…