३१ भदौ २०८३, बुधबार | September 17, 2026

सवारी मालिकको संस्थाबाट सवारी चालकलाई दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण

बुटवल । सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षती न्यूनिकरण गर्ने उद्देश्यले बुटवलमा चालकहरुलाई प्रशिक्षण दिईएको छ । झण्डै २५ सय बस ब्यबसायीहरु सदस्य रहेको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापन प्रशिक्षणलाई निरन्तरता दिएको हो । प्रशिक्षण कार्यक्रममा दुर्घटना न्यूनिकरणका लागि सवारी चालक तथा सहचालकहरुमा जिम्मेबारी बोधका साथै सकारात्मक सोंचको बिकास…