३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बडादशैँको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा चियापान

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले हिन्दुहरुको महान चाड बडादशैँ, दिपावली, छठ तथा नेपाल सवंतको अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले मुलुकको राजनीतिक आन्दोलनलाई नेतृत्व गर्ने संगठन नै युवासंघ भएको उल्लेख गरे । पौडेलले मुलुकलाई सही दिशालमा डोर्याउनका लागि होस वा…