१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लुम्बिनी प्रवेशद्वार सौन्दर्यीकरण गर्ने जिम्मा आर्टिष्ट संघले लियो

भैरहवा । लुम्बिनीको प्रवेशद्वार भैरहवाको लुम्बिनी गेटलाई युवा आर्टिष्टहरुले सौन्दर्यीकरणको जिम्मा लिएका छन । २०६६ सालमा बनेको प्रवेशद्वारलाई मनमोहक र हराभरा बनाउनका लागि नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समितिले पुष्पबाटिका निर्माणका लागि पुष्परोपण गरी यसको संरक्षण गर्ने जिम्मा लिएको हो । घासे मैदानको रुप लिएको गेट वरपरको क्षेत्रलाई सफा गरी युवाहरुले नगरको सुन्दरताको परिचय दिने…