बुटवल । बुटवल उपमहानगरले उपमहानगर क्षेत्रमा खुल्ला दुधको बिक्रि बितरणमा प्रतिबन्ध लगाए पनि बुटवलका डेरी उद्योगहरुले उपमहानगरको निर्णयलाई धज्जी उडाइदिएका छन् । उपमहानगरले खुल्ला दुध बिक्रि वितरण नगर्न सूचना जारी गरेको झण्डै एक वर्ष बढी हुँदा पनि डेरी उद्योग सम्म सूचनाको कुनै प्रभाव पर्न सकेको छैन । बुटवलका शहरी क्षेत्रमा बिहानै चोक चोकमा सिधै उपभोक्तालाई…