बुटवल । अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि 'हिट स्ट्रोक' (अत्याधिक गर्मि) का कारण एकजनाको मृत्यु भएको हो । बुटवलको कालिका नगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ । 'हिट स्ट्रोक'का कारण एकजनाको मृत्यु भएको चौराहा अस्पतालले…