१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

खानेपानी निर्माण तथा उपभोक्ता समूह बुद्धनगरद्वारा रक्तदान

बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समूह बुटवल-११ बुद्धनगरले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको समूहले नियमित कार्यक्रम अन्तर्गत ९ औं पटक रक्तदान गरेको हो । सो अवसरमा बोल्दै खानेपानी निर्माण तथा उपभोक्ता समूहका अध्यक्ष आशिष सुर्यवंशीले नियमित रक्तदान गर्दै आइरहेको बताए । सामाजिक काममा सक्रिय, पारदर्शी र खानेपानी…