३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

धातिवाङ-रुपन्देही संम्पर्क समाजद्वारा तीजमिलन कार्यक्रम सम्पन्न

बुटवल । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर धातिवाङ-रुपन्देही संम्पर्क समाजले सोमबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको छ । अर्घाखाँची जिल्लाको साविक धतिवाङ गाबिस हाल पाणिनी गाउँपालिका वडा नं ६ बाट रुपन्देहीमा आई स्थायी वा अस्थायी रुपमा बेसोबास गर्दै आएकाहरुको भाईचार तथा सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित धातिवाङ-रुपन्देही संपर्क समाजले गरेको तीज मिलन कार्यक्रममा…