बुटवल । कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा रूट इन्डष्ट्रिज अन्तरगर्त वेल्डिङ व्यवसाय तालिम सुरू भएको छ । दक्षिण कोरियामा सीपयुक्त जनशक्ति पठाउन उद्देश्यले देशभरबाट छनौट भएका ३५ जना युवालाई २४० घण्टाको वेल्डिङ तालिम सञ्चालन भएको हो । तालिममा सहभागी युवा सीप परिक्षण तथा भाषा परिक्षापछि छनोट भई कोरिया जानेछन । तालिमको सोमबार नेकपा एमालेका…