२० मंसिर २०८२, शनिबार | December 7, 2025

नवलपुरमा ९ जनाको ४.० जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ

नवलपुर । यस वर्षको एसईई परीक्षामा नवलपुरमा ९ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन् । शिक्षा तथा समन्वय ईकाइ कार्यालय नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार नवलपुरबाट यस बर्ष ५ हजार ७ सय ७० जना विद्यार्थीहरुले एसईई दिएका मध्ये ४ हजार ६५ जना अर्थात ७० दशमलब ४५ प्रतिशत विद्यार्थी ग्रडिङ भएका छन् । त्यसैगरी नवलपुरमा…