२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बुटवल लोकनृत्य प्रतियोगितामा एभरेष्ट मावि प्रथम

बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगितामा एभरेष्ट मावि प्रथम भएको छ । ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगितामा पैथम भएसँगै एभरेष्ट माविले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । ४४ वटा विद्यालयमध्येबाट नवीन औद्योगिक मावि दोश्रो हुँदै ६० हजार रुपैयाँ पुरस्कार…