९ चैत्र २०८२, सोमबार | March 23, 2026

घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु

डोटी । डोटीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका(५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो। शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा…