१ आश्विन २०८३, बिहिबार | September 17, 2026

नेविसंघ त्रिभुवन विश्व विद्यालयद्वारा गृहमन्त्रीको पुत्ला दहन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय इकाइ समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन गरेको छ। आज बेलुकी दोषीलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ त्रिवि इकाइ सभापति विष्णु बडैलाले जानकारी दिए। यादवमाथि भएको सांघातिक हमलालाई आफूहरूले…