१ आश्विन २०८३, बिहिबार | September 18, 2026

जनउत्थान लघुवित्तद्वारा बिमा मृत्यु दावी भुत्तानी रकम हस्तान्तरण

बुटवल । जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्थाले कर्जा बिमा मृत्यु दावी भुत्तानी रकम हस्तान्तरण गरेको छ । जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्था बुटवल शाखाले कर्जा बिमा अन्तर्गत बिमा रकम हस्तान्तरण गरेको हो । बित्तिय संस्थाले लघुबित्त बैंकिङ समुदाय अन्तर्गत लक्ष्मी बचत केन्द्र, केन्द्र नं ०८५३ का सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नं ४ निवासी स्व.…