२० मंसिर २०८२, शनिबार | December 7, 2025

साहसी कदम नेपालको आयोजनामा ‘द प्राइड ट्यालेन्ट शो’

बुटवल । साहसी कदम नेपालले बुटवलमा ‘द प्राइड ट्यालेन्ट शो’ सम्पन्न गरेको छ । बुटवलमा शुक्रबार साँझ प्रतियोगितामा लता चौधरी र रजनी श्रेष्ठले पहिलो स्थान हासिल गर्दै उपाधि चुम्न सफल भइन् । यसैगरी मालिका शुब्बा फर्स्ट रनर अप हुन सफल भइन भने जोया मगर सेकेण्ड रनर अप भइन् । बुटवल, भैरहवा, नवलपरासी, कपिलवस्तु तथा पाल्पा…