८ चैत्र २०८२, आइतबार | March 22, 2026

ग्रेस ईन्टरनेशनल बुटवलको मोटिभेसनल सेमिनार सम्पन्न

बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनार बुटवलमा भव्य रुपमा सम्पन्न गरेको छ । बुटवलको सिद्धार्थ कटेजमा आयोजना गरिएको सेमिनारमा ७ सय भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो । ग्रेस ईन्टरनेशनलका माकेटिङ्ग म्यानेजर एन्ड्रयु पौडेलले विद्यार्थीहरुलाई विदेशै जानुपर्छ भन्दा पनि आफ्नो करिअरको निर्धारण के कसरी गर्न सकिन्छ भन्ने योजना अनुसार विर्तामोड देखि बुटवल सम्म सेमिनार…