बुटवल । बुटवल वडा नं. ११ नहरपुरमा रहेको नहरपुर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चेतन थापा मगर निर्विरोध चयन भएका छन् । थापा मगर उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । उनले यस विद्यालयको विव्यस, निर्माण समिति साथै नहरपुर माविको पूर्व विद्यार्थी संगठनको अध्यक्ष समेत भएर काम गरिसकेका छन् । उनको नेतृत्वमा सदस्यहरु तारा…