७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीमा छोटाहात्ती चोरी गर्ने ‘चोरहरु’ पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट गाडी (छोटाहात्ती) चोरी गर्ने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गत १ गते सिद्धार्थ नगरपालिका ८ अन्नपूर्ण टोलमा सडक किनारमा पार्किङ गरिएको छोटाहात्ती चोर्ने कार्यमा संग्लग्न २ जनालाई प्हरीले पक्राउ गरेको हो । स्थानीय कुन्दन श्रेष्ठको नाममा दर्ता रहेको लु १ च ७८२२ नम्बरको छोटाहात्ती सडक किनारमा पार्किङ गरेर…