११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

गुल्मीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु



गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको अरिङ्गालले टोकाइबाट मृत्यु भएको हो ।

सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान मात्र उनलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १२ : ४७ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र