८ चैत्र २०८२, आइतबार | March 22, 2026

वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गर्दै रोयल एजुकेशनलद्वारा एक दिने वर्कशप आयोजना

बुटवल । बुटवलमा उच्च शिक्षा अध्ययनको लागि वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गरी एक दिने वर्कशपको हुने भएको छ । विशेष गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, युके र इण्डिया ६ देशमा जान चाहेका विद्यार्थीलाई लक्षित गरेर व्रिटिस काउन्सिल अन्तरगतको रोयल एजुकेशनल फाउण्डेशनले यहि जेठको १३ गते शनिबार वर्कशप गर्न लागेको हो । जसमा आएल्स र…