बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव दिएका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा विकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विशेषज्ञ अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गर्न सुझाव दिएका हुन् । छलफल कार्यक्रममा सहभागीहरुले अस्पतालमा विमा सेवालाई प्रभावकारी बनाउन कर्मचारी थप गरी…