बुटवल । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रात्रीकालिन गितसंगित र मनोरन्जन दिने उद्धेश्यका साथ बुटवलमा ‘प्लान बि क्लब’ सञ्चालनमा आएको छ । करिब १२ करोडको लगानीमा प्लान बि क्लब संचालनमा आएको हो । डेढ वर्ष अघि आगलागीबाट क्षति ब्यहोरेको क्लब पुनः मर्मत गरि संचालनमा आउन लागेको हो । क्लबले सञ्चालनको पुर्व सन्ध्यामा शुक्रबार पत्रकार सम्मेलन गर्दै…