६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको ‘बिग मास्टर’ वाइनले बुटवलमा रिटेल तथा होलसेल भेटघाट एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कम्पनीका क्षेत्रीय वितरक भगवती ट्रेनिङ हाउसको आयोजनामा आइतबार सम्पन्न कार्यक्रमको उद्घाटन बुटवल उद्योग संघ, रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले गरे । उद्घाटन मन्तव्यका क्रममा उनले स्वदेशी उत्पादनले छोटो समयमै बजारमा…