बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन झडपको अवस्था आएपछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचारु गराइएको छ । कांग्रेसको दुईवटा गुटबीचको विवादले झडपको अवस्था आएपछि प्रहरी परिचालन गरी कार्यक्रम सुचारु गरिएको हो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएलगत्तै संस्थापन पक्षधर नेपाल…