खजुरा । बैदेशिक रोजगारीमा जानेहरुका लागि अजदेखि प्रदेश राजधानी वा संघीय राजधानी जान नपर्ने भएको छ । सरकारले स्थानीय पालिकालाई श्रम स्वीकृतिको अधिकार दिएसँगै बाँकेको खजुरा गाउँपालिकाले वैदेशिक रोजगारमा जानेका लागी श्रम स्वीकृत दिन सुरु गरेको छ । श्रम स्वीकति सुरुगरेसँगै बांकेमा खजुरा गाँउपालिका श्रम स्वीकृति दिने पहिलो पालिका बनेको छ । पालिकाका सोमबारदेखि श्रम स्वीकृति…