८ पुस २०८२, मंगलबार | December 23, 2025

आगलागी हुदाँ १४ वर्षिया बालिकाको मृत्यु , एक घाइते

जुम्ला । चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ । लोक बहादुर भण्डारीको घरमा गएराती  साढे १० बजे आगलागी हुदाँ उनकी छोरी  बन्दना भण्डारीको जलेर मृत्यु भएको  प्रहरीले  जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन । आगलागी भएको घरमा भण्डारीका सासु  श्रीमती छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी…