२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

तिलोत्तमामा सुनवलका १८ वर्षीय सुमन कंवरको हत्या, हत्या गर्ने अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । तिलोत्तमा-१६ पूर्व बहियाका स्थानीय २२ वर्षीय ज्ञान बहादुर कंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मंगलबार हत्या गरेको प्रहरीले जनाएको छ । नवलपरासी बर्दघाट (सुस्ता-पश्चिम) सुनवल नगरपालिका-७ घर भई तिलोत्तमामा…