१७ श्रावण २०८३, आइतबार | August 3, 2026

‘अखण्ड भारत’ को नक्सामा नेपाली भू-भाग समावेश भएको भन्दै युवा संघले बुझायो ज्ञापनपत्र

भैरहवा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही जिल्ला कमिटीले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भू-भागहरुसमेत समावेश गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युवा संघ रुपन्देहीका अध्यक्ष विकास जंग बस्नेत नेतृत्वको टोलीले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै नेपाली भूमिलाई भारतीय नक्सामा पार्ने…