८ पुस २०८२, मंगलबार | December 24, 2025

खजुराको क्यान्सर अस्पतालमा ‘लिन्याक’ उपकरण भित्रियो, अव क्यान्सरका सबै उपचार खजुरामै सम्भव

खजुरा । जनस्तरबाट स्थापना भएर सरकारले स्वामित्व लिएको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अव क्यान्सरका सम्पूर्ण उपचार हुने भएको छ । क्यान्सरको उपचारमा प्रयोग हुने मुख्य उपकरण लिन्याक मेसिन अस्पतालमा भित्रिएसँगै खजुरामा क्यान्सरको सम्पूर्ण उपचार हुने भएको हो । रेडियो थेरापीसँग सम्बन्धित लिन्याक उपकरण आज अस्पतालमा आइपुगेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र…