भैरहवा । ८२ औँ सहिद दिवस तथा सिर्जनशील साहित्यिक समाज (सिसास) को १९ औँ वार्षिकोत्सवका अवसरमा ६ जना स्रष्टा सम्मानीत तथा पुरस्कृत भएका छन् । कार्यक्रममा साहित्यकारहरुले सहिदहरुको योगदान महत्वपूर्ण रहेको बताउँदै सहिदहरुलाई सम्झीएका थिए । सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट प्राडा कपिलदेव लामिछाने १५ हजार ५ सय ५५ राशीबाट पुरस्कृत भएका छन् भने, सिर्जनशील…