४ चैत्र २०८२, बुधबार | March 18, 2026

अपाङ्गता महिला संघ रुपन्देहीको साधारण सभा सम्पन्न, ‘अपाङ्गता अधिकारका लागि स्थानीय तह सचेत छ’

बुटवल । अपाङ्गता महिला संघ रुपन्देहीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुटवल तामनगरमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा गरिएको हो । संस्थाका अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले अपाङ्गता…