बुटवल । पुरानै नेतृत्वलाई निरन्तरता दिँदै श्री नेवाः पुच नेवा समाज विकास परिषदको २२ औ वार्षिक साधारण सभा तथा ८ औ अधिवेसन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले अधिवेशनको उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै पाण्डेले नेवार संस्कृति सबै नेपालीको संस्कृति भएको बताए । नेपालको पुरानो संस्कृतिलाई जगेर्नामा बुटवलकाका…